समाचार

भीषण मुकारुङको ‘खोर्सानी डल्ले–३’ सामाजिक सञ्जालमा लोकप्रिय

565views

गायक तथा सङ्गीतकार भीषण मुकारुङको नयाँ गीत ‘खोर्सानी डल्ले-३ बाडुल्की’ले सामाजिक सञ्जालमा दर्शकको मन जितेको छ ।

यसअघि मुकारुङको ‘खोर्सानी डल्ले भाग-१ तथा भाग-२’ सार्वजनिक भइसकेको छ । सार्वजनिक भएको छोटो समयमै भाग-३ बाडुल्कीले पनि चर्चा बटुलेको हो । गीतको भिडियो निर्देशन एलिस राईले गरेका छन् भने एलिस आफैं चर्चित मोडल एलिसा राईसँगै पर्दामा देखिएका छन् । साथै वरिष्ठ कलाकार कविता आलेलाई पनि भिडियोमा समावेश गरिएको छ ।

Buy hot sale replica Breitling watches here online : Bentley Avenger Chronomat B01 Navitimer Certifie Transocean Superocean and more.

गायक मुकारुङले आफ्नै आधिकारिक युट्युव च्यानलमार्फत् दशैं तिहारको अवसर पारेर गीत सार्वजनिक गरेका हुन् । मुकारुङको ‘अँधेरिमा जून खुल्दा माया’, ‘कोही उदास कोही हतास’, ‘तारा खस्यौली’ लगायत गीत लोकप्रिय छन् । हेर्नुहोस् खोर्सानी डल्ले गीत : https://www.youtube.com/watch?v=GRt9ZaUyiiA

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.