युके विशेष

विदीर्ण विवेकको चित्रकला

1.2kviews

बाँके नेपालगञ्जका विदीर्ण विवेक (विवेक राना क्षेत्री) साहित्य र कलामा रुची राख्छन् । कविता, गजल, मुक्तक लेखनमात्र नभई उनी चित्रकलामा पनि रुची राख्छन् । पढाइले भने उनी विज्ञानका विद्यार्थी हुन् । हाल बेलायतस्थित चेस्टर युनिभर्सिटीमा बायो–मेडिकलमा मास्टर्स पढिरहेका छन् ।

सृजनशील स्वभावका विवेकको रुची कला, साहित्य, फोटोग्राफी, सञ्चारकर्म आदि विभिन्न विधामा छरिएको छ । यहाँ विदीर्ण विवेकले बनाएका विभिन्न चित्रकलाहरू प्रस्तुत गरिएको छ । चित्रको फोटो लिँदा साइज बिग्रिएको हुनाले कतिपय चित्रको आकार जस्ताको तस्तै नभएको जानकारी पनि गराउँछौँ :

सबै चित्रकलाको फोटो स्रोत : विदीर्ण विवेक/chhetribibekrana63@gmail.com

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.