विकासको मुख्य प्राथमिकता नै छुट्याउन सकेनौँ

हामीले विश्वव्यापी रूपमा देखिएको विकासका चरणहरूलाई बिर्सिनु हुँदैन । आज बल्ल विकसित देशहरूले सोलार र हाइड्रोजनका कुरा गरिरहेका छन्, जबकि हामी त्यो चरणमा पुगेकै छैनौं, तर यसलाई पनि डोराउनु पर्ने अवस्था छ ।