युके विशेषसमाचारपिटरबरोमा खुल्यो नेपाली पसलः खाद्यान्न देखि पूजा सामग्रीसम्मनिर्भीकजंग रायमाझी2 years ago19 June 20241.7kपसलमा गिरिराज कुखुराको मासु, खसीको मासु, बँदेलको मासु, गुन्द्रुक, इलामको चिया, टिमुर र डल्ले खुर्सानीको अचार, चाउचाउ, दालमोठ, खजुरीको कुकिज आदि राखिएको छ ।