
बेलायतको लोकप्रिय कार्यक्रम ‘प्रतिभा replica Rolex submariner नक्षत्र’को छैटौं संस्करणको कार्यक्रम–तालिका सार्वजनिक भएको छ । यस वर्ष अगस्ट १७ मा इस्ट लन्डनको विलवुचमा हुने कार्यक्रमको लागि संसारभरि रहेका नेपाली बालबालिका र युवालाई आफ्नो प्रतिभा पठाउन आह्वानसमेत गरिएको छ । यद्यपि गैरआवासिय नेपालीलाई best omega replica site लक्षित गरिएको कार्यक्रम भएकाले नेपालभित्र बस्ने बालबालिका भने यसमा सहभागी हुन पाउने छैनन्
कार्यक्रममा बालबालिका तथा युवागरी दुई समूहमा replica watches uk प्रतिस्पर्धा हुनेछ । बाल नक्षत्र (Baal Nakshatra, Age 6—11) तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ सय, ४ सय र ३ सय पाउण्ड नगद पुरस्कार र ट्रफी पाउनेछन् । यसैगरि युथ नक्षत्र (Youth Nakshatra, Age 12—19) समूहबाट पहिलो, दोस्रो र तेस्रो buy replica watches हुनेलाई क्रमशः ७ सय पाउण्ड, ६ सय पाउण्ड र ५ सय पाउण्ड सहित प्रमाणपत्र र ट्रफी पाउने छन् ।
प्रतिभा नक्षत्रको लागि नृत्य, गायन, चित्र, अभिनय, व्यंग्यजस्ता top uk replica watches कलाको भिडियो खिचेर पठाएपछि निर्णायकले उत्कृष्ट प्रतिभालाई फाइनलमा बोलाउने गर्छन् । प्रतिभा नक्षत्रको फेसबुक पेजमा वा वेभसाइटमा गएर फारम भरेर प्रतियोगीहरू यसमा सहभागी हुन सक्छन् । अथवा अभिभावकले पनि आफ्ना बालबालिकाको replica rolex watches प्रतिभा पठाइदिन सक्छन् । जुलाई ७ सम्म पठाइएका सामग्रीलाई अनलाइन तथा भौतिक अडिसन दुवैको माध्यमले छानेर आयोजकले दश–दशजना प्रतिभालाई फाइनलमा बोलाउने छन् ।
प्रतिभा नक्षत्रका सदस्य राजेन्द्र खसका अनुसार बेलायतमा रहेका नेपाली बालबालिकाको लागि मात्र नभएर विश्वभरि रहेका नेपाली भाषा, कला र संस्कृतिलाई माया गर्ने बालबालिकाको प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले यो कार्यक्रमको रहेको छ ।
कार्य्रक्रमको दिन नेपाली खाना तथा भेषभूषाको स्टलहरू रहने छ भने ख्यतिप्राप्त कलाकारको प्रस्तुतिसँगै बृहत् सांस्कृतिक झाँकी पनि देखाइने छ । खानेकुरा तथा अन्य सामग्रीको स्टल राख्नका लागि आयोजकसँग सम्पर्क गरी १ सय पाउन्ड तिरेर ठाउँ बुकिङ गर्नुपर्ने बताइएको छ ।
प्रतिभा नक्षत्रको वेभसाइट https://www.pratibhanakshatra.org/ रहेको छ भने फेसबुक पेज https://www.facebook.com/prativanakshatra रहेको छ ।