बनेपा निवासी गरिमा अधिकारी कविता तथा निबन्ध लेखनमा सक्रिय छिन् । चित्रकला उनको अभिव्यक्तिको अर्को माध्यम हो । उनलाई garimaadhikarividhya@gmail.com प्रतिक्रिया दिन सकिनेछ ।
वास्तवमै कथाले हृदय छुन्छ। बच्चा जसको नै भएपनि जन्म दिनु सबैभन्दा महान् कार्य हो। आमा बन्ने साहस गर्नु नै महिलाको उच्चतम त्याग हो, मातृत्वको बलिदान हो।