फिचर

देहरादूनमा देखाइयो पी. सिंहका चित्र

914views

कलाकार पी. सिंहले “प्रकृति र नोस्टाल्जिया” शीर्षकको replica watches uk  आफ्नो एकल प्रदर्शनी भारतको देहरादूनमा सम्पन्न गरेका छन् । ‘फेम पाठशाला’ नामक संस्थाको आयोजनामा भएको चित्रकला प्रदर्शनीमा सिंहका एक दर्जन बढि चित्रहरू देखाइएको थियो ।

यो ‘नेपाल यात्रा’ शृङ्खलाको दशौं संस्करण हो । नेपाल–यात्रा नाम दिएर replica watches कलाकार सिंहले दृश्य कथाको माध्यमबाट नेपालको सम्पदा तथा प्रकृतिलाई विश्वसामु चिनाउन प्रयत्न गरिरहेका छन् ।

‘मेरो कला देखाउने र देहरादूनको स्थानीय कला समुदायसँग cheap replica watches जोडिने यो एउटा अविश्वसनीय अवसर थियो’ पी सिंहले भने, ‘नेपाली सांस्कृतिक महत्व झल्काउने कलाकृतिहरूप्रति आगन्तुकहरूको जिज्ञासा देखेर मलाई निकै खुसी लाग्यो । प्रदर्शनी आयोजना गरेकोमा म फेम पाठशालाप्रति आभारी छु।’

प्रदर्शनीले प्रकृतिको सौन्दर्य र यसले जगाउन सक्ने गहिरो नोस्टाल्जियाको गहिरो सम्बन्धको अन्वेषण गरेको थियो । सिंहको जीवन्त संग्रहले प्राकृतिक परिदृश्यका तत्वहरूलाई सम्झनाहरू र सांस्कृतिक आकृतिहरूसँग मिसाएको छ।

बेलायत बस्दै आएका कलाकार सिंहले बेलयात, नेपाल, कतार र भारतमा विभिन्न ठाउँहरूमा कला प्रदर्शनी गरिसकेका छन्।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.