फिचर

फिचर

देहरादूनमा देखाइयो पी. सिंहका चित्र

पी. सिंहले "प्रकृति र नोस्टाल्जिया" शीर्षकको आफ्नो एकल प्रदर्शनी भारतको देहरादूनमा सम्पन्न गरेका छन् ।
फिचर

साम्बाला : एक अध्यात्मिक यात्रा

वास्तवमै कथाले हृदय छुन्छ। बच्चा जसको नै भएपनि जन्म दिनु सबैभन्दा महान् कार्य हो। आमा बन्ने साहस गर्नु नै महिलाको उच्चतम त्याग हो, मातृत्वको बलिदान हो।
फिचर

असीमको लेन्सले देखको संसार

मलाई फोटो खिच्न प्रेरित गर्ने हाम्रो वरपरको संसारको गहिरो सौन्दर्य र विविधताले हो । अरूभन्दा फरक भाव र अभिव्यक्ति भरिएका मानिसको जीवन अथवा सडक किनारका आम मान्छेहरूले पनि मलाई फोटो लिन आकर्षित गर्छन् ।
फिचरयुके विशेष

पर्दा पछाडिका गायक पूर्णमान

मनभरि रहर हुँदा पनि खुलेर गीत संगीतमा लाग्ने माहोल नजुरेको उनी बताउँछन् । त्यतिमात्र होइन खेलकुदमा पनि खुलेर लाग्न पाएनन् उनी ।
फिचरयुके विशेष

ममको स्वाद फैलाउँदै ‘ममज् एन्ड मोर’

चलिरहेको भन्दा केही फरक । जसलाई अहिलेको भाषामा 'क्याजुअल' पनि भन्न सकिन्छ । सन्तोष क्याजुअल शैलीमा रेस्टुरेन्ट चलाउन खोजिरहेका छन् ।
फिचर

तस्बिरमा हेर्नुहोस् इन्डोनेसियाको सुन्दरता

इन्डोनेसिया पछिल्लो समय पर्यटकको केन्द्र बन्दै गरेको छ । दुबई, सिंगापुरजस्तै इन्डानेसियाले पनि आफ्ना केही सहरलाई विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य बनाएको छ । रोचक कुरा त यहाँको कतिपय भाषा र संस्कृति नेपालसँग मिल्छ । इन्डोनेसियामा प्रशस्त हिन्दु मन्दिर छन् । यससँगै मस्जिद र चर्च पनि उतिकै छन् ।
फिचरसमाचार

क्यानाडामा अन्तरराष्ट्रिय विद्यार्थी : काम र कोठा दुवै पाउन कठिन

क्यानाडाको श्रम सर्वेक्षणले विद्यार्थीहरू बीचको रोजगारी दर ६४.३ प्रतिशत रहेको जनाएको छ । यसको अर्थ सय जनामा ६४ जनाले मात्र काम पाइरहेका छन् ।
फिचरसमाचार

जमाना इ-बुक र अडियो बुकको

सूचना-प्रविधिको द्रुततर विकाससँगै अब पढ्नका लागि पुस्तक किन्नैपर्ने वा कोहीसँग माग्नुपर्ने झन्झट छैन । न त पुस्तकालय पुगेर पढ्नुपर्ने वा...
फिचर

वैदेशिक रोजगारी र व्यस्त जीवनशैलीले बढाउँदै माइग्रेन

आजभोलि हरेक मानिसको जीवनशैली व्यस्त छ । त्यसमाथि वैदेशिक रोजगारी वा उच्च शिक्षाको लागि विदेश बस्नेहरूको व्यस्त शारिरीक तथा मानसिक...