
410views
इन्डोनेसिया पछिल्लो समय पर्यटकको केन्द्र बन्दै गरेको छ । दुबई, सिंगापुरजस्तै इन्डानेसियाले पनि आफ्ना केही सहरलाई विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य बनाएको छ । रोचक कुरा त यहाँको कतिपय भाषा र संस्कृति नेपालसँग मिल्छ । इन्डोनेसियामा प्रशस्त हिन्दु मन्दिर छन् । यससँगै मस्जिद र चर्च पनि उतिकै छन् ।
लेखक होम परिवागले यही इन्डोनेसियाको राजधानी जाकार्ता आसपासको जनजीवन र सुन्दर दृश्य हामीलाई पठाउनुभएको छ । इडिट नगरिएका यी ताजा तस्बिरले इन्डोनेसियाको भौतिक विकासलाई समेत झल्काउँछ :






सबै तस्बिरहरू : होम परिवाग
add a comment



