
581views
सङ्गीतकार सन्तोष श्रेष्ठको audemars piguet replica watches सङ्गीत तथा गायिका समीक्षा अधिकारीको स्वरमा “नयाँ बाटो रोज्दैछु” बोलको गीत सार्वजनिक गरिएको छ । सञ्जीव बराईलीको सङ्गीत–संयोजन रहेको गीत हरि कटुवालले रचना गरेका हुन् । कटुवाल उपन्यासकारसमेत हुन् ।
म्युजिक भिडियोमा गीता ढुङ्गाना र पर्वत गदाईलीले replica watches uk अभिनय गरेको छन् । दृश्यलाई देवराज आचार्यले छायाङ्कन र निर्देशन गरेका छन् भने किशोर थापाले सम्पादन गरेका छन् ।
गीतको भिडियो हाइलाइट्स नेपालको युट्युवबाट सार्वजनिक breitling replica watches गरिएको छ । सुरुवातमा नै गीतलाई स्रोताले निकै मन पराएको निर्माण पक्षले जनाएको छ ।
add a comment



