
‘कृत्रिम हातखुट्टा तथा सहायक सामाग्री व्यवसायी संघ’को तेस्रो Welcome to High Quality Replica Rolex Watches Sales on www.rolexreplicaswissmade.com, Buy the Best Replica Rolex Watches in the UK. बार्षिक साधारण सभाले प्रल्हादप्रसाद पराजुलीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । यस्तै सचिवमा सुदन बडाल चयन भएका छन् ।
यस्तै उपाध्यक्षमा पुष्परत्न बज्राचार्य तथा कोषाध्यक्षमा प्रमोद खड्का चयन भएका छन् । सदस्यहरूमा शोभा बज्राचार्य, रोशन थापा, विकास दानकोटी, अन्जना केसी र हरिराम बोगटी रहेका छन् ।
अध्यक्ष पराजुलीका अनुसार नेपालभर भएका कृत्रिम हातखुट्टा तथा सहायक सामाग्री व्यवसायीहरुको हकहित एवम् सहायक उपकरण प्रयोगकर्ताको पहुँच सर्वसुलभ बनाउने कुरामा नयाँ कार्यसमिति पूर्ण उर्जाका साथ लागिपर्ने बताएका छन् ।



