फिचर

तस्बिरमा हेर्नुहोस् इन्डोनेसियाको सुन्दरता

इन्डोनेसिया पछिल्लो समय पर्यटकको केन्द्र बन्दै गरेको छ । दुबई, सिंगापुरजस्तै इन्डानेसियाले पनि आफ्ना केही सहरलाई विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य बनाएको छ । रोचक कुरा त यहाँको कतिपय भाषा र संस्कृति नेपालसँग मिल्छ । इन्डोनेसियामा प्रशस्त हिन्दु मन्दिर छन् । यससँगै मस्जिद र चर्च पनि उतिकै छन् ।
विचार/ब्लग

हाम्रो भाषालाई यसलाई पनि हेर्ने कि

नेपालमा मानिसहरू एक–आपसमा मनोवैज्ञानिक भाषिक अन्तरआत्माबाटै असमान वा अनेकतामा बाँच्नुपरेको छ । भाषा नै हो जसले मानवलाई मानवबीच परिचय र अन्तरसम्बन्धमा लान्छ र यसैले हो मानसिलाई आत्मबलबाट बलियो बनाउने ।