विचार/ब्लगमल्लिकाजानसँग नसोचेको भेट !नृपेश उप्रेती2 years ago18 May 2024712सानैदेखि फिल्म भनेपछि हुरुक्क हुने मलाई साथीहरू ‘फिल्मको इन्साइक्लोपेडिया’ भन्थे। मलाई फिल्मको यति मोह थियो कि स्कुल जीवनमा कुखुराको फुल चोरेर अनि बेचेर हरेक शनिबार फिल्म हेर्न टाँडी पर्सा नारायणघाट पुग्थेँ।