फिचरअसीमको लेन्सले देखको संसारNepalinewsuk2 years ago18 August 20241.6kमलाई फोटो खिच्न प्रेरित गर्ने हाम्रो वरपरको संसारको गहिरो सौन्दर्य र विविधताले हो । अरूभन्दा फरक भाव र अभिव्यक्ति भरिएका मानिसको जीवन अथवा सडक किनारका आम मान्छेहरूले पनि मलाई फोटो लिन आकर्षित गर्छन् ।