सानैदेखि फिल्म भनेपछि हुरुक्क हुने मलाई साथीहरू ‘फिल्मको इन्साइक्लोपेडिया’ भन्थे। मलाई फिल्मको यति मोह थियो कि स्कुल जीवनमा कुखुराको फुल चोरेर अनि बेचेर हरेक शनिबार फिल्म हेर्न टाँडी पर्सा नारायणघाट पुग्थेँ।
अध्यक्ष भट्टराईले विगतमा पनि यतीको महत्वपूर्ण काममध्ये नेपाली समुदायलाई ‘इन्गेज’ गराउने यती कप रहेकाले आफ्नो कार्यसमितिले अब फरक ढंगले गर्न लागेको बताए ।
कार्यक्रममा राजनीतिक विश्लेषक शंकर तिवारीले लेखकलाई शुभकामना व्यक्त गर्दै ल्यान्डस्केपमा झुन्डिएको मौनता कविता सङ्ग्रहबाट 'एक गुमनाम प्रेमिकाको गन्तव्य' कविता वाचन गरे।