विचार/ब्लगके विदेश पढ्न जाने सबै नेपालीले भाँडा माझ्छन्?Nepalinewsuk2 years ago30 December 2025980एउटा कुरा सहमत के हुन सकिन्छ भने अष्ट्रेलिया आएका अधिकांश विद्यार्थीले भाँडा माझेको अनुभव लिएका हुन्छन्। यसको मतलब अष्ट्रेलिया आउने नेपाली सबै भाँडा माझ्ने हुन भन्नु अतिरन्जनाबाहेक केही होइन।