काभ्रे बनेपाका रूपक घिमिरे कविता कथा सिनेमा र कलाका पारखी हुन् । पदयात्रा उनको रुची हो । उनका कथा तथा कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । उनलाई ghimirerupak76@gmail.com सम्पर्क गर्न सकिने छ ।
श्रेष्ठले सो समारोहमा आफूले डिजाइन गरेको ‘SS25 बज्रयान’ पहरेकी थिइन्—जुन शून्य-फोहोर (Zero-waste) पुर्ख्यौली ज्ञान र दक्षिण एसियाली सम्पदा शिल्पको उत्कृष्ट नमुना हो।
काङमाङ नरेश राईका अनुसार प्रत्येक वर्ष पुस्तकलाई दिइँदै आएको पहिचान पुरस्कार यस वर्ष होल्ड गर्दै पहिचानको मुद्दामा योगदान दिने अग्रज र युवालाई सम्मान स्वरूप दुई पुरस्कार एकैसाथ घोषणा गरिएको हो ।