गैरआवासीय नागरिकतामा देखिएका समस्याहरू हल हुने क्रममा छ : अध्यक्ष केसी
'गैरआवासीय नेपाली संघ युरोप'को समन्वय उपसंयोजक महेश अधिकारीको संयोजन र बेलायतको मिडल्याण्डका संस्थाहरूको सहभागितामा आयोजित "एनआरएनएको आधार नागरिकता र सम्पत्तिको अधिकार" विषयको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।