
785views
तीर्थराज बस्नेत (राज बस्नेत) को स्वरमा ‘हिँडेको बाटो’ panerai replica गीत सार्वजनिक भएको छ । गायक बस्नेतको आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको गीतलाई प्रवित्रा राईले कम्पोज गरेकी हुन् । मिक्सिङ, मास्टरिङ भने विषम आचार्यको रहेको छ ।
शुक्रबार भ्यालेनटाइन्स्-डे को अवसर पारेर omega Replica रिलिज गरिएको गीत बस्नेतले iwc replica watches आफ्नी श्रीमती निर्जुका लागि सपर्पित गरेको बताएका छन् ।

एक दशकभन्दा बढी समय पत्रकारिता क्षेत्रमा रहेका बस्नेत हाल अस्ट्रेलियामा बस्दै आएका छन् । उनले ‘नयाँ पत्रिका’, ‘काठमाडौँ-प्रेस’, ‘नेपाल समय’, ‘नेपाल क्लिक्स’ लगायत आधा दर्जन सञ्चार माध्यममा रहेर पत्रकारिता गर्दै आएका थिए ।
गीत यस्तो रहेको छ : https://www.youtube.com/watch?v=yLnwXKR6xPU
add a comment



