युके विशेष

भक्तराज विश्वकर्माको स्वरमा ‘सारा दिन अरूलाई दिएँ’

1.5kviews

युके पिटरबरो बस्दै आएका  भक्तराज विश्वकर्माको Breitling Replica स्वरमा ‘सारा दिन अरूलाई दिएँ’ बोलको गीत सार्वजनिक गरिएको छ । विश्व किर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको संगीत निर्भीकजंग रायमाझीको शब्द रचना रहेको गीतको लिरिकल–भिडियो सार्वजनिक Omega Replica Watches UK  गरिएको हो ।

कैलालीका भक्तराज डेढ दशकयता युकेको पिटरबरो (Peterborough) बस्दै आएका छन् । उनकै पहिलो प्रस्तुति रहेको यो आधुनिक गीतको एरेन्ज राजु कार्कीले गरेका panerai Replica छन् भने मिक्सिङ/मास्टरिङ प्रकाश मिश्रको रहेको छ ।

सारा दिन अरूदाई दिएँ गीत रेकर्डिङको क्रममा गायक भक्तराज विश्वकर्मा ।

गीतकार निर्भीकजंगका अनुसार यो गीत नारायणगोपाल तथा कवि ईश्वरवल्लभप्रति समर्पित गरिएको छ । ‘थाहै नपाई नारायणगोपालको गीत गुनगुनाउँदै जाँदा यो शैलीको गीत रचना हुन पुग्यो । त्यसैले नेपाली सुगम सङ्गीतका दुई महारथीलाई सम्झेर यो गीत समर्पित गरेका छौं’, उनले भने ।

अकस्टिक स्टुडियो काठमाडौं र जि-म्युजिक स्टुडियो युकेमा रेकर्ड गरिएको गीत संगीतकार सन्तोष श्रेष्ठको युट्युब च्यानल ‘गोल्डेन क्रियसन्स’बाट रिलिज गरिएको हो ।

https://www.youtube.com/watch?v=WTs6kbk_Ka4

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.