युके विशेष

लण्डनमा मनाइयो जनयुद्ध दिवस : सयौंको उपस्थिति

894views

लण्डनस्थित प्लमस्टिडमा जनयुद्ध दिवस मनाइएको Breitling Replica छ । ‘जनप्रगतिशील मञ्च युके’को आयोजना भएको कार्यक्रममा नेकपा माओवादी समर्थित सयौं कार्यकर्ता तथा जनयुद्धमा योगदान दिएकाहरूको उपस्थिति रहेको थियो ।

जनप्रगतिशील मन्च अन्तरदेशीय प्रवास कमिटी सहसंयोजक breitling Replica uk रणबहादुर केसी, माओवादी केन्द्रीय सल्लाहकार सुरेश गौतम, सुरेन्द्र नेपाल श्रेष्ठ, डोलराज भण्डारी लगायत नेताहरूको उपस्थितिमा कार्यक्रम भएको थियो ।

माओवादी प्रवास कमिटी संयोजक नेता राम कार्की नेपालबाट लाइभ जोडिएको कार्यक्रम जनप्रगतिशील मञ्च युकेका महासचिव कृष्ण खनालले सञ्चालन गरेका थिए । यसै अवसरमा उच्च replica breitling अध्ययनका लागि बेलायत आएका नयाँ युवा विद्यार्थीहरूसँग मोर्चाका नेताहरूले परिचय तथा अन्तरक्रियासमेत गरेका थिए । कार्यक्रम जनप्रगतिशील मञ्च युकेकी अध्यक्ष विमला लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.