युके विशेष

बेलायतका चार नेपाली प्रतिभा

प्रवासको व्यस्त जीवनबाट पनि समय निकालेर नेपाली कला, संस्कृतिको क्षेत्रमा काम गरेका चारजना प्रतिभाहरूको यहाँ चर्चा गरिएको छ :
नेपाल विशेषसमाचार

जिम्मेवारी र परिस्थितिले मान्छेलाई उर्जा दिने रहेछ

तृष्णा हुँदाहुँदै सम्बन्धमा दुरी कम गर्यो त्यो सम्बन्ध दिगो हुन्छ कि । सायद प्रेममा पनि त्यही हो कि ! आजै सबैकुरा बुझ्यो भने भोलिदेखि काम गर्न मन नलाग्न लाग्छ । रहस्य बाँकी रहनुपर्छ ।
फिचरयुके विशेष

पर्दा पछाडिका गायक पूर्णमान

मनभरि रहर हुँदा पनि खुलेर गीत संगीतमा लाग्ने माहोल नजुरेको उनी बताउँछन् । त्यतिमात्र होइन खेलकुदमा पनि खुलेर लाग्न पाएनन् उनी ।
युके विशेषसमाचार

पिटरबरोमा खुल्यो नेपाली पसलः खाद्यान्न देखि पूजा सामग्रीसम्म

पसलमा गिरिराज कुखुराको मासु, खसीको मासु, बँदेलको मासु, गुन्द्रुक, इलामको चिया, टिमुर र डल्ले खुर्सानीको अचार, चाउचाउ, दालमोठ, खजुरीको कुकिज आदि राखिएको छ ।
अन्तर्वार्ताविचार/ब्लग

विकासको मुख्य प्राथमिकता नै छुट्याउन सकेनौँ

हामीले विश्वव्यापी रूपमा देखिएको विकासका चरणहरूलाई बिर्सिनु हुँदैन । आज बल्ल विकसित देशहरूले सोलार र हाइड्रोजनका कुरा गरिरहेका छन्, जबकि हामी त्यो चरणमा पुगेकै छैनौं, तर यसलाई पनि डोराउनु पर्ने अवस्था छ ।
अन्तर्वार्ता

पिटरबरो नेपाली समाजमा एकता छाएको छ : केशव खतिवडा

'पिटरबरो नेपाली समाज' सन् २००७ मा स्थापना भएको थियो । त्यसयता समाजले पिटरबरोमा बस्ने नेपाली समुदायलक्षित सामाजिक कार्य गर्दै आएको...
समाचार

चार महिनादेखि युकेमा हराएका अविशेक सुनार : खोजिदिन आमाको आग्रह

दुई वर्ष पहिले युके आएका अविशेक सुनुवारको उद्देश्य थियो पढ्ने र काम गरेर बचेको रकम घर पठाउने । नभन्दै उनले...
युके विशेषसमाचार

कम उमेरमै सेफ सुवास पन्थको संघर्ष–कथा

अठार वर्षको उमेरमा बर्थ–डे केक बनाउन जान्दा सुवास पन्थलाई संसारको केही न केही नयाँ कुरा सिकेँ भन्ने लागेको थियो ।...
1 2
Page 1 of 2