
347views
गीतकार बुद्धवीर लामाको एकल साँगीतिक साँझ बेलायतमा सम्पन्न भएको छ । शनिबार अल्डरसटमा आयोजित कार्यक्रममा ईलाम समाज बेलायतले आयोजना गरेको थियो ।
कार्यक्रमको प्रमुख अतिथिमा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर थिए । वरिष्ठ गीतकार बुद्धबीर लामालाई साङ्गीतिक अभिनन्दन, संगीतकार दिनेश सुब्बा र संगीतकार गणेश गुरुङलाई संगीत सम्मान समाजका अध्यक्षको टेकवीर राईले गरेका थिए।
add a comment



