साहित्य

रहेनन् बालसाहित्यका धरोहर

127views

साहित्यकार शान्तदास मानन्धरको मंगलबार निधन भएको दु:खद खबर छ। २०७४ सालमा ‘जगदम्बा-श्री’ बाट सम्मानित साहित्यकार मानन्धरको बल्खुस्तित वयोधा अस्पतालमा निधन भएकाे हो ।

मानन्धर केही समयबाट हर्नियाबाट पीडित हुनुहुन्थ्यो । वयोधा अस्पतालमा उपचार गराउँदै आउनुभएको उहाँको सोही अस्पतालमा ८९ वर्षको उमेरमा निधन भएकाे हो ।

दाहसंस्कार भोलि गरिने पारिवारिक स्रोतले जनाएकाे छ ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response