समाचार

सभापति रवि लामिछानेलाई रिहाइ गर्न रास्वपा युकेको माग

494views

सहकारी ठगीको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका replica omega watches सभापति रवि लामिछानेको रिहाइको माग गर्दै ‘रास्वपा प्रवास समन्वय विभाग युके’ले नेपाली दुतावासमार्फत ज्ञापन पत्र बुझाएको छ ।

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको दाबी गर्दै तत्काल रिहा गर्न मागसहित रास्वपा युकेका सभापति पवन शर्मा Audemars Piguet Replica नेतृत्वमा गएको एक टोलीले दूतावासमार्फत नेपाल सरकारलाई ज्ञापन बुझाएको हो ।

कार्यवहाक राजदूत विपिन दुवाडीलाई बुझाइएको ज्ञापनपत्रमा संसदीय छानबिन समितिको अनुसन्धानले सभापति लामिछानेलाई सहकारी ठगीमा संलग्न नरहेको किटान गरिसकेको replica watches for sale अवस्थामा पनि राजनीतिक प्रतिशोधकै कारण पक्राउ गरिएको आरोप लगाइएको छ। सभापति लामिछानेलाई तत्काल रिहाइ गर्नका साथै सहकारी ठगीमा संलग्न सत्तारुढ कांग्रेस, एमालेका नेताहरुमाथि अनुसन्धान गर्न, सहकारी पीडितको रकम फिर्ता गराउन र भुटानी शरणार्थी, ललिता निवासलगायतका अन्य ठूला भष्ट्राचार काण्डका फाइल खोल्न समेत रास्वपा युकेले माग गरेको छ ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.