समाचार

साहित्यकारहरूले गरे राजदूत चन्द्र घिमिरेलाई स्वागत

389views

युकेमा रहेका नेपाली साहित्यिक संघ संस्थाहरूले fake watches बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेलाई स्वागत गरेका छन् । नर्थहोल्टको ‘गोल्डेन–सिप रेस्टुरेन्ट’मा भएको कार्यक्रममा भरतकुमार श्रेष्ठको ‘अबको बाटो’ best replica watches uk पुस्तक पनि सार्वजनिक गरिएको थियो ।

साहित्य संगमल बेलायत, नेपाली साहित्य iwc Replica विकाष परिषद, नेपाली वाङ्मय प्रतिष्ठान, साहित्य संगालो, बेलायत विश्व नेपाली साहित्य महासंघलगायत आठ संस्थाले सामुहिक कार्यक्रम गरी Replica Watches store राजदूत घिमिरेलाई स्वागत गरेका हुन् ।

मूलत: कविता लेखनमा चिनिएका राजदूत घिमिरेका replica watches कथा निबन्ध तथा लेखहरू बराबर लेखिरहन्छन् । उनका दुई कवितासङ्ग्रह ‘डन्ट टच मी ओ कविताहरू’ तथा ‘काठको बाकस’ लोकप्रिय छन् । replica watches सरकारी सेवाका कारण आफ्नो साहित्यिक पाटो केही ओझेलमा परेको बताउने राजदूत घिमिरे पदिय दायित्वका अलवा एक अध्ययनशील एवं बौद्धिक व्यक्तित्वको रूपमा बढी चिनिएका छन् ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.