युके विशेष

युके विशेषसमाचार

उपन्यास लेख्दा चुनौतीको महसुस गरिनँ, बरू इन्जोय गरेँ

लोकप्रिय कवि तथा गीतकार श्रवण मुकारुङले चार दशकको लेखन यात्रामा पहिलोपटक उपन्यास लेखेका छन् । उनको उपन्यास ‘सलह’ यतिबेला नेपाली...
युके विशेष

अध्ययनका लागि बेलायत जाने विद्यार्थीको सूचीमा नेपाल पाँचौँ नम्बरमा

लण्डन: नेपाल बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने पाँचौँ ठूलो देश बनेको छ। बेलायतस्थित संस्था ब्रिज नेपालले शनिबार आयोजना गरेको एक वेबिनारमा...
युके विशेषसमाचार

कोभिड लकडाउनमा पढाइ प्रभावित भएको भन्दै बेलायतका ३६ विश्वविद्यालयविरुद्ध हजारौँ विद्यार्थीको मुद्दा

कोभिड-१९ को लकडाउनका बेला शिक्षण र सिकाइको गुणस्तर खस्किएको भन्दै हजारौँ विद्यार्थी र स्नातक (ग्रेजुएट) हरूले आफ्ना विश्वविद्यालयहरूविरुद्ध कानुनी कारबाही...
युके विशेषसमाचार

बेलायतमा बेरोजगारी दर पाँच वर्षयताको उच्च, १८ लाख ८३ हजार मानिस रोजगारीविहीन

बेलायत: बेलायतमा बेरोजगारी दर पछिल्ला पाँच वर्षयताकै उच्च विन्दुमा पुगेको छ। हालै सार्वजनिक गरिएको तीन महिनाको श्रम बजारसम्बन्धी विवरण अनुसार...
युके विशेषसमाचार

बेलायतमा नेपाली कोदोको रक्सी, अन्तर्राष्ट्रिय ब्राण्ड बनाउने लक्ष्य

लन्डन: बेलायती बजारमा नेपाली परम्परागत पेय कोदोबाट बनेको रक्सीको ब्राण्डिङ गरिएको छ। बेलायतस्थित उद्यमीहरूको पहलमा उत्पादन सुरु गरिएको यो पेय...
युके विशेष

पाँचौं  ‘ए स्टार नेपाल बास्केटबल लिग’ मार्चदेखि सुरु  हुँदै

पुरुषतर्फ एघार टिम र महिलातर्फ तीन टिमले प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ प्रत्येक टिमले दश वटा लिग खेल खेल्नेछन्।
युके विशेष

केदार सङ्केतको कथासङ्ग्रह ‘अन्तिम साँझ’ बजारमा

एक दर्जन पुस्तकका लेखक सङ्केतको 'एथेन्सको झरी', 'अफगानी रणमैदान', 'अफिम फुल्ने देश'मा लगायत पुस्तक चर्चित छन् । उनी बेलायतमा हरेक वर्ष हुने काव्य—सन्ध्या नामक कविता वाचन कार्यक्रमको संयोजकसमेत हुन् ।
युके विशेष

यती एसोसियसनले घोषणा गर्यो यती कप २०२५

अध्यक्ष भट्टराईले विगतमा पनि यतीको महत्वपूर्ण काममध्ये नेपाली समुदायलाई ‘इन्गेज’ गराउने यती कप रहेकाले आफ्नो कार्यसमितिले अब फरक ढंगले गर्न लागेको बताए ।
युके विशेष

दीपक बस्नेतले पाए बेलायतमा पिचएडीका लागि पूर्ण छात्रवृत्ति

दीपक बस्नेतले सिएनएस युकेका लोकेन्द्र ढकाल र फेलोसिपका संयोजक डा. कृष्ण अधिकारीलाई विशेष धन्यवाद दिएका छन् ।
1 2 3 8
Page 1 of 8