archivenripesh

विचार/ब्लग

इरान युद्ध : अमेरिकाको लागि फाइदै फाइदा

के अमेरिका यति छिटै स्ट्रेट अफ हर्मुज खोल्न चाहन्छ ? पक्कै चाहन्न । अमेरिकाले चाह्यो भने स्ट्रेट अफ अफ हर्मुज चौबिस घन्टाभित्र खोल्न सक्छ।