कार्यक्रममा राजनीतिक विश्लेषक शंकर तिवारीले लेखकलाई शुभकामना व्यक्त गर्दै ल्यान्डस्केपमा झुन्डिएको मौनता कविता सङ्ग्रहबाट 'एक गुमनाम प्रेमिकाको गन्तव्य' कविता वाचन गरे।
अध्यक्ष पराजुलीका अनुसार नेपालभर भएका कृत्रिम हातखुट्टा तथा सहायक सामाग्री व्यवसायीहरुको हकहित एवम् सहायक उपकरण प्रयोगकर्ताको पहुँच सर्वसुलभ बनाउने कुरामा नयाँ कार्यसमिति पूर्ण उर्जाका साथ लागिपर्ने बताएका छन् ।
माइला, पाहाडी र सोमलाल जस्ता थारूहरूको विशेषता बोकेको बुह्रान उपन्यास थारू भाषा, संस्कार र संस्कृतिको अध्ययन गर्ने अध्येताहरूको हकमा महत्वपूर्ण कोसेढुंगा साबित भएको छ ।
प्रतियोगितामा सहभागी उत्कृष्ट २० निबन्धहरु संग्रहको रुपमा प्रकाशन गरिने र संग्रहमा प्रकाशित हुन बाँकी १७ निबन्धकारलाई जनही २ हजार रुपैयाँ सम्मानस्वरुप दिइने छ ।