समाचार

पिटरबरोमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

पुरुष जोडीतर्फ फाइनलमा लण्डनका सुराजन कार्की र प्रतिक राईले पिटरबरोका दलबहादुर थापा र मनिराज जोल्मी विरुद्ध १५-०८ र १५-०९ को लागातर दुई जीतसँगै प्रथम स्थान प्राप्त गरेका थिए।
फिचर

तस्बिरमा हेर्नुहोस् इन्डोनेसियाको सुन्दरता

इन्डोनेसिया पछिल्लो समय पर्यटकको केन्द्र बन्दै गरेको छ । दुबई, सिंगापुरजस्तै इन्डानेसियाले पनि आफ्ना केही सहरलाई विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य बनाएको छ । रोचक कुरा त यहाँको कतिपय भाषा र संस्कृति नेपालसँग मिल्छ । इन्डोनेसियामा प्रशस्त हिन्दु मन्दिर छन् । यससँगै मस्जिद र चर्च पनि उतिकै छन् ।
अन्तर्वार्ता

पिटरबरो नेपाली समाजमा एकता छाएको छ : केशव खतिवडा

'पिटरबरो नेपाली समाज' सन् २००७ मा स्थापना भएको थियो । त्यसयता समाजले पिटरबरोमा बस्ने नेपाली समुदायलक्षित सामाजिक कार्य गर्दै आएको...
समाचार

चार महिनादेखि युकेमा हराएका अविशेक सुनार : खोजिदिन आमाको आग्रह

दुई वर्ष पहिले युके आएका अविशेक सुनुवारको उद्देश्य थियो पढ्ने र काम गरेर बचेको रकम घर पठाउने । नभन्दै उनले...
साहित्य

आर्यश शर्माका तीन कविता

१. एउटा कथा बैकाल तालजस्तोधौलागिरि र अन्नपूर्ण बिच्चकोकालीगण्डकीको खोँचजस्तोअरुण उपत्यकाजस्तोप्रशान्त महासागरको मारियाना ट्रेन्चजस्तोमृतसागरको सडकजस्तोचन्द्रमाको न्युटन क्रेटरजस्तो तिम्रो नयनजस्तोपहिरो गएको मनजस्तोभूतकालको...
1 18 19 20 21 22 26
Page 20 of 26