
कवि चन्द्र गुरुङ र उनको कवितासंग्रह ।
363views
कवि चन्द्र गुरुङको कविता कृति ‘जब एउटा मान्छे हराउछ’ र मिरिक दार्जिलिङ (भारत) निवासी विजय बान्तवा कैलाशीको गद्य संग्रह ‘मित्याङ्सा’लाई ‘विमल गुरुङ कृति पुरस्कार–२०७९’ संयुक्त रुपमा दिने निर्णय भएको छ ।
कवि विमल गुरुङ स्मृति पुस्तकालयले शनिबार फूलपातीको दिन पुरस्कार घोषणा गर्दै दुइ कृतिलाई संयुक्त रूपमा पुरस्कार प्रदान गरिने जानकारी दिएको हो ।




Thanks.