पत्रकार दिलिप पौडेल र अञ्जना लामिछाने बेलायतमा सम्मानित
बेलायत भ्रमणमा रहेका नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेल र कान्तिपुर टेलिभिजनकर्मी अन्जना लामिछानेलाई नेपाल प्रेस युनियन बेलायत शाखाले लन्डनस्थित प्लमस्टेडमा एक कार्यक्रमबीच सम्मान गरेको छ । पत्रकारद्वयलाई कार्यक्रमका प्रमुख अतिथि तथा गैरआवासीय नेपाली संघका संस्थापक सचिव चिरन्जिवी ढकालले सम्मान गरे ।पौडेल नागरिक न्यूजमा आवद्ध छन् भने लामिछाने कान्तिपुर टेलिभिजनमा...







