यो युद्ध बाहिरी शत्रुसँग होइन—यो चेतनाको युद्ध हो। जहाँ जित्नु भनेको शत्रुलाई पराजित गर्नु होइन, बरु सत्यप्रतिको उत्तरदायि हुनु हो र आफुलाई आफैसंग पुनःस्थापित गर्नु हो।
अध्यक्ष भट्टराईले विगतमा पनि यतीको महत्वपूर्ण काममध्ये नेपाली समुदायलाई ‘इन्गेज’ गराउने यती कप रहेकाले आफ्नो कार्यसमितिले अब फरक ढंगले गर्न लागेको बताए ।
कार्यक्रममा राजनीतिक विश्लेषक शंकर तिवारीले लेखकलाई शुभकामना व्यक्त गर्दै ल्यान्डस्केपमा झुन्डिएको मौनता कविता सङ्ग्रहबाट 'एक गुमनाम प्रेमिकाको गन्तव्य' कविता वाचन गरे।