Nepalinewsuk

Nepalinewsuk

Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.
युके विशेष

लण्डनमा मनाइयो जनयुद्ध दिवस : सयौंको उपस्थिति

माओवादी प्रवास कमिटी संयोजक नेता राम कार्की नेपालबाट लाइभ जोडिएको कार्यक्रम जनप्रगतिशील मञ्च युकेका महासचिव कृष्ण खनालले सञ्चालन गरेका थिए ।
मनोरञ्जन

राज बस्नेतको स्वरमा ‘हिँडेको बाटो’ गीत सार्वजनिक

गायक बस्नेतको आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको गीतलाई प्रवित्रा राईले कम्पोज गरेकी हुन् । मिक्सिङ, मास्टरिङ भने विषम आचार्यको रहेको छ ।
युके विशेष

‘करोडौं सूर्यहरूको अन्धकार’माथि संक्षिप्त समीक्षा

अविनाश श्रेष्ठ निस्चय नै यस युगका अत्याधुनिक प्रोफेट हुन् जसको अगम्य, अभिगम्य र अधिगम्य यो बहुमूल्य र मौलिक पर्यावरणीय कृति कृतज्ञताको लागि समुचित छ ।
युके विशेष

आकाश सुनुवारको अध्यक्षतामा सुनुवार सेवा समाजको नयाँ कार्यसमिति

यस्तै उपाध्यक्षमा केदार सुनुवार र प्रकाश सुनुवार, सचिवमा परिष्पा सुनुवार तथा कोषाध्यक्षमा खजेन्द्र बिक्रम सुनुवार चयन भएका छन् ।
नेपाल विशेष

कृत्रिम हातखुट्टा संघको अध्यक्षमा प्रल्हादप्रसाद पराजुली

अध्यक्ष पराजुलीका अनुसार नेपालभर भएका कृत्रिम हातखुट्टा तथा सहायक सामाग्री व्यवसायीहरुको हकहित एवम् सहायक उपकरण प्रयोगकर्ताको पहुँच सर्वसुलभ बनाउने कुरामा नयाँ कार्यसमिति पूर्ण उर्जाका साथ लागिपर्ने बताएका छन् ।
1 2 3 4 5 6 16
Page 4 of 16