युके विशेष

आकाश सुनुवारको अध्यक्षतामा सुनुवार सेवा समाजको नयाँ कार्यसमिति

यस्तै उपाध्यक्षमा केदार सुनुवार र प्रकाश सुनुवार, सचिवमा परिष्पा सुनुवार तथा कोषाध्यक्षमा खजेन्द्र बिक्रम सुनुवार चयन भएका छन् ।
नेपाल विशेष

कृत्रिम हातखुट्टा संघको अध्यक्षमा प्रल्हादप्रसाद पराजुली

अध्यक्ष पराजुलीका अनुसार नेपालभर भएका कृत्रिम हातखुट्टा तथा सहायक सामाग्री व्यवसायीहरुको हकहित एवम् सहायक उपकरण प्रयोगकर्ताको पहुँच सर्वसुलभ बनाउने कुरामा नयाँ कार्यसमिति पूर्ण उर्जाका साथ लागिपर्ने बताएका छन् ।
नेपाल विशेष

थारूहरूको संघर्ष र संस्कृति झल्काउने ‘बुह्रान’

माइला, पाहाडी र सोमलाल जस्ता थारूहरूको विशेषता बोकेको बुह्रान उपन्यास थारू भाषा, संस्कार र संस्कृतिको अध्ययन गर्ने अध्येताहरूको हकमा महत्वपूर्ण कोसेढुंगा साबित भएको छ ।
साहित्य

गगनसिंह थापाको उपन्यास ‘मेरा गाउँको खड्क्या मन्त्री’ सार्वजनिक

पञ्चायती शासन व्यवस्था र प्रजातन्त्र स्थापनाको परिवेशमा विपन्न , उत्पीडित समुदायका खड्कबहादुर नेपाली र उनकी धर्मपत्नी धौंरी नेपालीलाई मुख्य पात्र बनाएर लेखिएको उपन्यासको लोकार्पण नेपाली दम्पतीले नै गरे ।
नेपाल विशेष

पर्या साहित्य प्रतिष्ठानद्वारा निबन्ध प्रतियोगिता आयोजना, विश्वभरबाट भाग लिन पाइने

प्रतियोगितामा सहभागी उत्कृष्ट २० निबन्धहरु संग्रहको रुपमा प्रकाशन गरिने र संग्रहमा प्रकाशित हुन बाँकी १७ निबन्धकारलाई जनही २ हजार रुपैयाँ सम्मानस्वरुप दिइने छ ।
1 5 6 7 8 9 26
Page 7 of 26