युके विशेष

Empowering Women and Girls : Insights Shared at the World Summit on Women & Girls

Dr. Sangita Shrestha, had the honour of speaking at the Summit in Parliament. As a panellist and speaker, Shrestha shared valuable insights into the organisation’s vital work in empowering women and girls globally through education and literacy.
युके विशेष

‘पानी पतिया’माथि लण्डनमा बहस

विजय सापकोटाले 'लाहुरे' भन्ने शब्दले नै अनेकौँ अर्थ दिने हुनाले समाजले लाहुरेलाई कहिले होच्याउने त कहिले बहादुर भनेर फुर्क्याउने गरेको तथ्य स्मरण गरे । सापकोटाले लाहुरे बन्नु शान मानको कुरा नभई नेपालीको बाध्यता रहेको कुरा नेपालको पाठ्यक्रममा पढाइ हुनुपर्ने बताए ।
नेपाल विशेषसमाचार

ऐतिहासिक क्यान्टाटा गीत ‘माया त्यो स्वर्गीय १९८४’ सार्वजनिक

कार्यक्रमको परियोजनाकार तथा संयोजक कवि खुपेन सुनुवार रहेका थिए । खुपेनले बेलायत नै बसेर तीन वर्षको तयारीपछि यो क्यान्टाटा गीत तयार पार्ने कामको संयोजन गरेका थिए ।
युके विशेषसमाचार

ग्रान्थममा भव्य बन्यो दशैं-तिहार साँझ

कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष किशोर लामिछानेले कार्यक्रम सफल पार्न महत्त्वपूर्ण भुमिका खल्ने कार्यक्रम संयोजक लगायत प्रायोजक तथा समाजका सबैलाई धन्यवाद दिए ।
1 7 8 9 10 11 26
Page 9 of 26