युके विशेष

‘प्रतिभा नक्षत्र’को पाँचौं संस्करण सम्पन्न

नाच-गान, नौमति बाजा तथा जीवित देवी कुमारीको सांस्कृतिक झाँकीसहितको प्रस्तुतिले पुरै दिन विशेष बनेको थियो भने कार्यक्रम काठमाडौं उपत्यकामै भइरहेको जस्तो देखिन्थ्यो ।
युके विशेषसमाचार

गैरआवासीय नागरिकतामा देखिएका समस्याहरू हल हुने क्रममा छ : अध्यक्ष केसी

'गैरआवासीय नेपाली संघ युरोप'को समन्वय उपसंयोजक महेश अधिकारीको संयोजन र बेलायतको मिडल्याण्डका संस्थाहरूको सहभागितामा आयोजित "एनआरएनएको आधार नागरिकता र सम्पत्तिको अधिकार" विषयको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
साहित्य

काठमाडौंमा पोएट्री कन्सर्ट : संगीत र कविताको उत्कृष्ट संयोजन

कार्यक्रमको रोचक पक्षको रूपमा रहेको थियो संगीत । पार्श्वमा संगीत बजिरहँदा कविहरू कविता वाचनमा मुग्ध थिए ।
नेपाल विशेषविचार/ब्लग

हिजो, आज र भोलिको दर्पणमा धुलिखेल

राजा आनन्ददेव झलझलाकार रथमा बसेर साँगा भन्ज्याङ हुँदै धुलिखेल आइरहेका छन् । धुलिखेलको चिसो मन्द पवनले रथको ध्वजा हल्लिरहेको छ ।
नेपाल विशेषसमाचार

जिम्मेवारी र परिस्थितिले मान्छेलाई उर्जा दिने रहेछ

तृष्णा हुँदाहुँदै सम्बन्धमा दुरी कम गर्यो त्यो सम्बन्ध दिगो हुन्छ कि । सायद प्रेममा पनि त्यही हो कि ! आजै सबैकुरा बुझ्यो भने भोलिदेखि काम गर्न मन नलाग्न लाग्छ । रहस्य बाँकी रहनुपर्छ ।
समाचार

‘प्रतिभा नक्षत्र’को तयारी पुरा : यही अगस्ट २६ गते वुलविचमा हुँदै

यही अगस्ट २६ गते सोमबार हुने ‘प्रतिभा नक्षत्र’को पाँचौं संस्करणको तयारी पुरा भएको आयोजक संस्थाले जनाएको छ ।
फिचर

असीमको लेन्सले देखको संसार

मलाई फोटो खिच्न प्रेरित गर्ने हाम्रो वरपरको संसारको गहिरो सौन्दर्य र विविधताले हो । अरूभन्दा फरक भाव र अभिव्यक्ति भरिएका मानिसको जीवन अथवा सडक किनारका आम मान्छेहरूले पनि मलाई फोटो लिन आकर्षित गर्छन् ।
फिचरयुके विशेष

पर्दा पछाडिका गायक पूर्णमान

मनभरि रहर हुँदा पनि खुलेर गीत संगीतमा लाग्ने माहोल नजुरेको उनी बताउँछन् । त्यतिमात्र होइन खेलकुदमा पनि खुलेर लाग्न पाएनन् उनी ।
1 8 9 10 11 12 21
Page 10 of 21

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.