Nepalinewsuk

Nepalinewsuk

Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.
नेपाल विशेष

ऊ फेरि फर्केला !

उसले मलाई अँगालो हाल्यो । म धेरैबेर घुँक्क घुँक्क गरी उसको अँगालोमा रोएँ । मेरो श्रीमानको मृत्यु भएदेखि पहिलोपटक म कसैको अँगालोमा यसरी रोएकी थिएँ ।
साहित्य

सुनीलकुमार झाको पुस्तक ‘देशको पीडा विदेशको पीर’ सार्वजनिक

पुस्तकको समीक्षकको भूमिकामा रहनुभएको कृष्णमुरारी भण्डारीले मधेश, पहाड र हिमाललाई बुझ्न यो किताब पढ्न आवश्यक रहेको जिकिर गर्नुभयो ।
नेपाल विशेष

‘कालीगण्डकी बचाउ अभियान’को १० बुँदे ध्यानाकर्षण

१० बुँदे ध्यानाकर्षणसहित विज्ञप्ति जारी गर्दै अभियानका अभियन्ता आरके अदीप्त गिरीले सरकारको रवैयाप्रति कडा टिप्पणी गरेका छन् ।
युके विशेष

होम परिबागको अनुवादमा विश्वप्रसिद्ध दुई कविताकृति प्रकाशित

कवि तथा लेखक होम परिबागको अनुवादमा 'रूमीका १०० कविता' तथा खलिल जिब्रानको 'पैगम्बर' (द प्रोफेट) प्रकाशित भएको हो ।
नेपाल विशेषसमाचार

ऐतिहासिक क्यान्टाटा गीत ‘माया त्यो स्वर्गीय १९८४’ सार्वजनिक

कार्यक्रमको परियोजनाकार तथा संयोजक कवि खुपेन सुनुवार रहेका थिए । खुपेनले बेलायत नै बसेर तीन वर्षको तयारीपछि यो क्यान्टाटा गीत तयार पार्ने कामको संयोजन गरेका थिए ।
युके विशेषसमाचार

ग्रान्थममा भव्य बन्यो दशैं-तिहार साँझ

कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष किशोर लामिछानेले कार्यक्रम सफल पार्न महत्त्वपूर्ण भुमिका खल्ने कार्यक्रम संयोजक लगायत प्रायोजक तथा समाजका सबैलाई धन्यवाद दिए ।
1 4 5 6 7 8 16
Page 6 of 16