Nepalinewsuk

Nepalinewsuk

Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.
समाचार

भीषण मुकारुङको ‘खोर्सानी डल्ले–३’ सामाजिक सञ्जालमा लोकप्रिय

गायक मुकारुङले आफ्नै आधिकारिक युट्युव च्यानलमार्फत् दशैं तिहारको अवसर पारेर गीत सार्वजनिक गरेका हुन् ।
युके विशेष

डा. सङ्गीता ‘स्वेच्छा’ IAACP को अध्यक्ष नियुक्त

साहित्यकार डा. सङ्गीता श्रेष्ठ 'स्वेच्छा' इन्टरनेसनल एसोसिएसन फर आर्टस् एण्ड कल्चर फर पिस (IAACP) को अध्यक्ष नियुक्त भएकी छिन् ।
विचार/ब्लग

पशुपति कोटीहोमका नायिकाहरू

'प्यार से एकबार बोलोना' भन्दै राधे-राधेको जयकार लगाउँदै मीठो कर्णप्रिय स्वरमा कथा वाचन गर्ने देवी प्रतिभालाई पहिलोपटक कोटीहोमको माध्यमबाट सुन्न पाइयो ।
युके विशेष

बेलायतमा सारङ्गी र टुंग्नाको धुनमा कविहरूले सुनाए कविता

पहिलोपटक भएको 'काव्य-सन्ध्या' नामक कार्यक्रम नितान्त अनौपचारिक शैलीको थियो । अर्थात् कोही पनि सभापति वा अतिथि थिएनन् ।
युके विशेष

बर्मिङ्घममा चार दिने ध्यान शिविर सम्पन्न

बेलायतको बर्मिङ्घममा चार दिने ध्यान शिविर सम्पन्न भएको छ । ध्यान शिविरमा ओशोधारा संघ नेपालका श्रद्धेय गुरुदेव ओशो अखण्डको प्रमुख उपस्थिति रहेको थियो ।
साहित्य

लण्डनमा मोती जयन्ती तथा पुस्तक विमोचन

यस्तै दुर्गाप्रसाद पौडेल, राज श्रेष्ठ, डा. रूपक श्रेष्ठ, संगीता स्वेच्छा, निर्भीकजंग रायमाझी, सुमलकुमार गुरुङ, विशनसिंह थापालगायत दुई दर्जन श्रष्टाले रचना वाचन गरे ।
अन्तर्वार्तासमाचार

जनताको संविधान बनाउने मुद्दा जनयुद्धको मुख्य मुद्दा थियो

संविधानले नेपालमा बहुदलीय प्रतिष्पर्धात्मक शासन व्यवस्था हुनेछ भनेर स्पष्ट व्यवस्था गरेपछि कसैले भनेर दुई दलमा जाने हो र ? दुई दलीय व्यवस्था भनेको भ्रष्टाचार गर्ने स्वतन्त्रता खोजेको मात्र हो, अरु संभव हुने कुरा होइन ।
1 5 6 7 8 9 16
Page 7 of 16