Nepalinewsuk

Nepalinewsuk

Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.
समाचार

‘प्रतिभा नक्षत्र’को तयारी पुरा : यही अगस्ट २६ गते वुलविचमा हुँदै

यही अगस्ट २६ गते सोमबार हुने ‘प्रतिभा नक्षत्र’को पाँचौं संस्करणको तयारी पुरा भएको आयोजक संस्थाले जनाएको छ ।
फिचर

असीमको लेन्सले देखको संसार

मलाई फोटो खिच्न प्रेरित गर्ने हाम्रो वरपरको संसारको गहिरो सौन्दर्य र विविधताले हो । अरूभन्दा फरक भाव र अभिव्यक्ति भरिएका मानिसको जीवन अथवा सडक किनारका आम मान्छेहरूले पनि मलाई फोटो लिन आकर्षित गर्छन् ।
समाचार

‘सेन्टर फर नेपाल स्टडिज युके’को भेला तथा पुस्तक हस्ताक्षर

कार्यक्रममा CNSUK अनुसन्धानकर्मी तथा साहित्यकार डा. संगीता श्रेष्ठ स्वेच्छाको पछिल्लो कृति ‘रोजेज् ओडिसी’को पुस्तक हस्ताक्षर कार्यक्रम पनि गरिएको थियो । ‘रोजेज् ओडिसी’ श्रेष्ठले लेखेको अंग्रेजी भाषाको कथासंग्रह हो ।
युके विशेषसाहित्य

स्वर्गको हडताल

उता आन्दोलनकारीको अगुवाई गरिरहेको कुवेरले इन्द्रलाई प्रष्ट चुनौती दिएका थिए। आफ्ना मागहरू पुरा नभएको खण्डमा आन्दोलन जारी राख्ने अनि आवश्यक परेमा धरतीलोकलाई पनि सहयोगको लागि निम्ता गर्ने धम्कि दिएका थिए कुवेरले आन्दोलन सुरु गर्नुअगावै। त्यसै दिन देखि स्वर्गमा 'कुर्सी छोड' को नारा बुलन्द भएको थियो।
नेपाल विशेष

किताब जात्राको छैठौं संस्करणको तयारी पुरा : यही शुक्रबार र शनिबार हुँदै

‘किताब जात्राको छैठौं संस्करणको तयारी पुरा भएको घोषणा गर्न पाउँदा हामी निकै उत्साहित छौं’ फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभल-डाइरेक्टर ऋषिराम अधिकारीले भने, 'हामी सबै लेखक पाठक तथा आम मानिसलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्दछौँ ।'
युके विशेषसाहित्य

नेपाली खानासँगै सङ्गीता स्वेच्छाको पुस्तक हस्ताक्षर कार्यक्रम सम्पन्न

यस अभियानलाई ‘साहित्यलाई पाककलासँग पस्किने’ अभियानको नाम दिँदै गत आइतबार 'गोर्खा वुडकक इन' फेल्ब्रिजमा लेखक भेटघाट तथा हस्ताक्षर कार्यक्रम भएको हो ।
युके विशेष

प्रतिभा नक्षत्र २०२४ हुँदै : बालबालिकाको प्रतिभा समेटिएको भिडियो पठाउन आग्रह

कार्यक्रम लन्डनको प्लमस्टिडमा रहेको 'एसियन कम्युनिटी हल'मा अगस्ट २६ अर्थात् भदौ १० गते हुँदैछ ।
समाचार

व्यवसायी एवं समाजसेवी फत्त थापाको हृदयघातका कारण निधन

साउथ इष्ट लन्डनको एल्थाममा बस्दै आएका थापालाई राती करिब ११ बजेको समयमा ह्दयघात भएको र केही समयको अन्तरालमा एम्बुलेन्स आइपुग्दा मृत्यु भइसकेको उनको परिवारनिकट स्रोतले बतायो ।
1 7 8 9 10 11 16
Page 9 of 16