कविहरू खुपेन सुनुवार, काङमाङ नरेश राई, जीवन तिवारी, डा. सङ्गीता स्वेच्छा, डा. रूपक श्रेष्ठ, निर्भीकजंग रायमाझी ,शान्ति लिम्बू तथा मुकेश राईले कविता सुनाउने छन् ।
नाच-गान, नौमति बाजा तथा जीवित देवी कुमारीको सांस्कृतिक झाँकीसहितको प्रस्तुतिले पुरै दिन विशेष बनेको थियो भने कार्यक्रम काठमाडौं उपत्यकामै भइरहेको जस्तो देखिन्थ्यो ।
'गैरआवासीय नेपाली संघ युरोप'को समन्वय उपसंयोजक महेश अधिकारीको संयोजन र बेलायतको मिडल्याण्डका संस्थाहरूको सहभागितामा आयोजित "एनआरएनएको आधार नागरिकता र सम्पत्तिको अधिकार" विषयको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।