संविधानले नेपालमा बहुदलीय प्रतिष्पर्धात्मक शासन व्यवस्था हुनेछ भनेर स्पष्ट व्यवस्था गरेपछि कसैले भनेर दुई दलमा जाने हो र ? दुई दलीय व्यवस्था भनेको भ्रष्टाचार गर्ने स्वतन्त्रता खोजेको मात्र हो, अरु संभव हुने कुरा होइन ।
'गैरआवासीय नेपाली संघ युरोप'को समन्वय उपसंयोजक महेश अधिकारीको संयोजन र बेलायतको मिडल्याण्डका संस्थाहरूको सहभागितामा आयोजित "एनआरएनएको आधार नागरिकता र सम्पत्तिको अधिकार" विषयको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
तृष्णा हुँदाहुँदै सम्बन्धमा दुरी कम गर्यो त्यो सम्बन्ध दिगो हुन्छ कि । सायद प्रेममा पनि त्यही हो कि ! आजै सबैकुरा बुझ्यो भने भोलिदेखि काम गर्न मन नलाग्न लाग्छ । रहस्य बाँकी रहनुपर्छ ।
कार्यक्रममा CNSUK अनुसन्धानकर्मी तथा साहित्यकार डा. संगीता श्रेष्ठ स्वेच्छाको पछिल्लो कृति ‘रोजेज् ओडिसी’को पुस्तक हस्ताक्षर कार्यक्रम पनि गरिएको थियो । ‘रोजेज् ओडिसी’ श्रेष्ठले लेखेको अंग्रेजी भाषाको कथासंग्रह हो ।
साउथ इष्ट लन्डनको एल्थाममा बस्दै आएका थापालाई राती करिब ११ बजेको समयमा ह्दयघात भएको र केही समयको अन्तरालमा एम्बुलेन्स आइपुग्दा मृत्यु भइसकेको उनको परिवारनिकट स्रोतले बतायो ।
'समर आउटिङ' नाम दिइएको कार्यक्रम मुख्यगरी समुद्रछेउमा नै खानपिन तथानाचगान गर्दै मनाइएको थियो । आउटिङमा कोही पानीसँग खेलेर रमाइरहेका थिए भने कोही समुद्रछेउमा नै नाचगान गर्न व्यस्त थिए ।