'समर आउटिङ' नाम दिइएको कार्यक्रम मुख्यगरी समुद्रछेउमा नै खानपिन तथानाचगान गर्दै मनाइएको थियो । आउटिङमा कोही पानीसँग खेलेर रमाइरहेका थिए भने कोही समुद्रछेउमा नै नाचगान गर्न व्यस्त थिए ।
मुक्तकमणि तीर्थराज अधिकारी युरोप भ्रमणमा थिए । सोही अवसरमा एक कार्यक्रमबीच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेल्जियम च्याप्टरले उनलाई सम्मान गरेको छ ।
नियात्राकार तथा समीक्षा लेखनीमा सक्रिय प्रदीप सापकोटाको यसअघि यात्राका इन्द्रेणी रंग (नियात्रासङग्रह) र मनको वारपार (मुक्तकासङग्रह) प्रकाशित भैसकेका छन् ।
११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको मुख्य वक्ताकारुपमा बोल्नुहुँदै राष्ट्रपति पौडेलले भनेका छन्- 'विश्व समुदाय खास गरेर विगतदेखिका र हालका ठुला उत्सर्जनकर्ताहरू यो जिम्मेवारीबाट विमुख हुनु हुँदैन,
कन्सर्टको प्रमुख आकर्षणमा चर्चित ‘मंगोलियन हार्ट’ ब्यान्डका गायक राजु लामा रहेका छन् । बेलायतस्थित सिक्का ब्यान्ड साथै नेसन पुन मगर, मुना थापा मगर, ललिता पुन मगर, यज्ञ विकसहित अरु नेपाली राष्ट्रिय कलाकारसमेतले प्रस्तुति गर्नेछन् ।
महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड), CEDAW Committee को सदस्यमा नेपालकी...
प्रकृति हननको निम्ति प्राइबेट-प्रोजेक्ट र सरकारी प्रोजेक्टमाथि तङसिङ प्रतिरोधात्मक काव्यिक प्रोजेक्ट हो। एकप्रकारको विचारलेखन र निचोडतामा कृतिलेखनको प्रविष्टि पनि।