नेपाल विशेषसाहित्य

गान्तोक सहरलाई राजीनामा दिएर

अब कुनै गीत गाउने छैन कविता लेख्ने छैन न त तिम्रो नाममा शरणार्थी नै हुनेछु ।
विचार/ब्लग

के विदेश पढ्न जाने सबै नेपालीले भाँडा माझ्छन्?

एउटा कुरा सहमत के हुन सकिन्छ भने अष्ट्रेलिया आएका अधिकांश विद्यार्थीले भाँडा माझेको अनुभव लिएका हुन्छन्। यसको मतलब अष्ट्रेलिया आउने नेपाली सबै भाँडा माझ्ने हुन भन्नु अतिरन्जनाबाहेक केही होइन।
नेपाल विशेष

हिरण्य भोजपुरेलाई सम्मान, करुणा राईलाई पुरस्कार

भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले हरेक दुई वर्षमा प्रदान गर्दै आइरहेको प्रतिभा सम्मान र प्रतिभा पुरस्कार २०७९–२०८० सालको लागि संगीतकार, गायक तथा लेखक हिरण्य भोजपुरेलाई भोजपुर प्रतिभा सम्मान र कवि करुणा राईलाई भोजपुर प्रतिभा पुरस्कार अर्पण गरेको छ ।
युके विशेष

बेलायती प्रधानमन्त्री सुनकले गरे नेपाली समुदायलाई विशेष सम्बोधन

उक्त कार्यक्रमलाई सम्बोधन गर्दे बेलायती प्रधानमन्त्री ऋषि सुनकले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको विभिन्न आयामहरुको बारेमा बोल्दै द्विपक्षीय सम्बन्धमा ब्रिटिश गोर्खाहरुको योगदानको प्रशंसा गरे ।
नेपाल विशेषमनोरञ्जन

जेठ १५ बाट फ्लोरमा जाँदै ऊनको स्वीटर; वितरकसँग सम्झौता

निर्देशक नवीन चौहानका अनुसार अब जेठ २५ बाट फिल्मको सुटिङ सुरु हुनेछ। फिल्मलाई पाँचथरका विभिन्न स्थानमा खिचिनेछ।
नेपाल विशेषसाहित्य

कथा : सन्जुमाया

यतिबेला बन्द कोठामा मेरा‌ लागि लोग्नेमान्छे, लोग्ने मान्छे हुन्थेनन्। मासुको चोक्टा लुछिरहेका गिद्धजस्ता हुन्थे। सुरु सुरुमा मलाई याद छ, म प्रतिकार गर्न सक्दिनँ थिएँ। मलाई पैसा चाहिएको थियो।
युके विशेषसमाचार

बेलायती प्रधानमन्त्रीले पहिलोपटक सार्वजनिक रूपमा नेपाली समुदायलाई सम्बोधन गर्दै

बेलायती प्रधानमन्त्रीले नेपालीलाई समुदायलाई सार्वजनिक तथा सामुहिक रूपमा सम्बोधन गर्न लागेको यो पहिलो ऐतिहासिक मानिएको छ ।
नेपाल विशेषसाहित्य

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को अन्तिम सूचीमा पाँच पुस्तक

सूचीमा कवि देवव्रतको कवितासङ्ग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’, मिथोचको ‘आगोको पिदार’, गगन योक्पाङ्देनको ‘केवाफुङको गीत’, सुशीला खड्का ‘हसिना’को ‘पहिरोभित्रको घाम’ तथा प्रकाश रम्घालीको ‘साँझको सङ्गत’ रहेका छन् ।
1 11 12 13 14 15 21
Page 13 of 21

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.