युके विशेषसाहित्य

संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’ सार्वजनिकसँगै मनाइयो पारिजात जयन्ती

उपन्यास 'सेतो सिउँदो' यसअघि पखालिएको सिउँदोको नाममा २०४९ सालमा प्रकाशन भएको थियो ।
विचार/ब्लग

मल्लिकाजानसँग नसोचेको भेट !

सानैदेखि फिल्म भनेपछि हुरुक्क हुने मलाई साथीहरू ‘फिल्मको इन्साइक्लोपेडिया’ भन्थे। मलाई फिल्मको यति मोह थियो कि स्कुल जीवनमा कुखुराको फुल चोरेर अनि बेचेर हरेक शनिबार फिल्म हेर्न टाँडी पर्सा नारायणघाट पुग्थेँ।
युके विशेषसमाचार

नेपाली विद्यार्थी सरोज कामती बेलायतको विश्वविद्यालयको निर्वाचनमा विजयी

सिराहा मिर्चैया नगरपालिका १२ का सरोज कामती अहिले 'जनप्रगतिशील मोर्चा, युके'का महासचिवसमेत रहेका छन् ।
समाचारसाहित्य

भोजपुर चखियामा पहिचान पुरस्कार २०८० हस्तान्तरण

गुरागाईंको पुस्तक ‘जक्सन पिपलबोट नयाँ सडकको कथा’ र प्रगति राईद्वारा लिखित उपन्यास ‘थाङ्ग्रा’ को चार लाख दुई हजार दुई सय रुपैयाँसहित सम्मान गरिएको हो ।
नेपाल विशेष

पत्रकार आदित्य दाहाललाई ‘विनय कसजु अभियन्ता’ पुरस्कार

सूचनाको हकको क्षेत्रमा लामो समयदेखि क्रियाशील सिन्धुपाल्चोकका दाहालसहित चार जनालाई राष्ट्रिय सूचना आयोगले शनिवार पुरस्कारसहित सम्मान गरेको हो ।
युके विशेष

नवीन स्याङ्तानसहितको जनप्रगतिशिल मञ्च युके गयो विप्लव नेतृत्वको नेकपामा

स्याङ्तानको टोलीले गत मार्च महिनामा जनप्रगतिशील मञ्च युकेको कमिटीबाट तत्कालीन अध्यक्ष मान गुरुङ तथा महासचिव विमला लिम्बुसहितको कमिटीबाट विद्रोह गर्दै नयाँ कमिटी निर्माण गरेको थियो ।
युके विशेष

लण्डनमा एकैसाथ एउटै मञ्चमा कला-प्रदर्शनी र कथासङ्ग्रह सार्वजनिक

पहिलो दिन कलाकार पी. सिंह र रोस्लिन सिंहको मनमोहक कलाकृतिहरू प्रदर्शन गरिएको थियो । यसपछि साहित्यकार डा. संगीता स्वेच्छाको अंग्रेजी कथासङ्ग्रह 'रोजेज ओडिसी' (Rose's Odyssey) सार्वजनिक गरिएको थियो ।
1 12 13 14 15 16 21
Page 14 of 21

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.