कन्सर्टको प्रमुख आकर्षणमा चर्चित ‘मंगोलियन हार्ट’ ब्यान्डका गायक राजु लामा रहेका छन् । बेलायतस्थित सिक्का ब्यान्ड साथै नेसन पुन मगर, मुना थापा मगर, ललिता पुन मगर, यज्ञ विकसहित अरु नेपाली राष्ट्रिय कलाकारसमेतले प्रस्तुति गर्नेछन् ।
तर मैले लामो समयसम्म नाटकको ‘इन्जोय’ गर्न सकिरहेको थिइनँ । एउटा त भाषा र ज्ञानगत कारण थियो । नाटकमा प्रयोग भएका धेरै किसिमका ‘ह्युमर’ अथवा कतिपय सामाजिक सांस्कृतिक एवम् इतिहासगत् सन्दर्भहरू समझमा नआउने एउटा समस्या थियो
उक्त कार्यक्रमलाई सम्बोधन गर्दे बेलायती प्रधानमन्त्री ऋषि सुनकले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको विभिन्न आयामहरुको बारेमा बोल्दै द्विपक्षीय सम्बन्धमा ब्रिटिश गोर्खाहरुको योगदानको प्रशंसा गरे ।