युके विशेष

युके विशेष

नवीन स्याङ्तानसहितको जनप्रगतिशिल मञ्च युके गयो विप्लव नेतृत्वको नेकपामा

स्याङ्तानको टोलीले गत मार्च महिनामा जनप्रगतिशील मञ्च युकेको कमिटीबाट तत्कालीन अध्यक्ष मान गुरुङ तथा महासचिव विमला लिम्बुसहितको कमिटीबाट विद्रोह गर्दै नयाँ कमिटी निर्माण गरेको थियो ।
युके विशेष

लण्डनमा एकैसाथ एउटै मञ्चमा कला-प्रदर्शनी र कथासङ्ग्रह सार्वजनिक

पहिलो दिन कलाकार पी. सिंह र रोस्लिन सिंहको मनमोहक कलाकृतिहरू प्रदर्शन गरिएको थियो । यसपछि साहित्यकार डा. संगीता स्वेच्छाको अंग्रेजी कथासङ्ग्रह 'रोजेज ओडिसी' (Rose's Odyssey) सार्वजनिक गरिएको थियो ।
युके विशेष

लोकप्रिय बन्दै ‘राइनो टक’ पोडकास्ट

टेलिभिजन पत्रकारितामा लामो समय काम गरेका देवी गौतमले 'राइनो टक' पोडकास्ट सञ्चालन गरिरहेका छन् । पोडकास्टको निर्माण एवं निर्देशन दिनेशकुमार परियारले गरेका छन्।
युके विशेष

कविता : दियो

सलेदो सकिएर हो कि भनेरनयॉं फेरेँनिभ्यो । हावाले हान्यो होला भनेर झ्याल थुनेँढोका थुनेँएउटा कुनामा लगेर राखेँफेरि निभ्यो ।तेल नपुगेर...
युके विशेष

‘एम्बेसडर फर पिस’ अवार्डबाट डा. संगीता स्वेच्छा सम्मानित

साहित्यकार एवं सञ्चारकर्मी डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’लाई युनिभर्सल पिस फेडरेशनद्वारा ‘एम्बेसडर फर पिस’ अवार्डबाट लण्डनमा सम्मानित गरिएको छ । विश्वव्यापी...
1 5 6 7 8
Page 7 of 8