साहित्य

निकोला टेस्लाको जीवनीपरक उपन्यास बजारमा

वैज्ञानिक, मेकानिकल इन्जिनियर र विद्युत् अभियन्ता निकोला टेस्लाको रहस्यमय जीवनमा आधारित उपन्यास ‘निकोला टेस्ला’ वी-रिड प्रकाशनले हालै प्रकाशनमा ल्याएको छ । भ्लादिमिर पिस्तालोले लेखेको उपन्यासको नेपाली अनुवाद विमलकुमार सुवेदीले गरेका हुन् । आधुनिक अल्टरनेटिङ करेन्ट (एसी) प्रणालीमा टेस्लाको महत्वपूर्ण योगदान छ । उनको जन्म सन् १८५६ मा अस्ट्रियामा भएको थियो...
युके विशेष

कविता : दियो

सलेदो सकिएर हो कि भनेरनयॉं फेरेँनिभ्यो । हावाले हान्यो होला भनेर झ्याल थुनेँढोका थुनेँएउटा कुनामा लगेर राखेँफेरि निभ्यो ।तेल नपुगेर...
नेपाल विशेष

‘बुद्ध मार्गदर्शक हुन्, भगवान् होइनन्’

सिद्धार्थ गौतम अर्थात् बुद्ध भगवान् हुन् कि होइनन् ? पोखराको फेवाताल किनारमा जारी नेपाल लिटरेचर फेस्टिबलको ११ औं संस्करणअन्तर्गत ‘बुद्ध...
नेपाल विशेष

नेपालका राजनीतिक दलभित्र लोकतन्त्रको अवस्था के छ ?

दुई दशकअघि अर्थात् ०६२/६३ जनआन्दोलनपछि नेपालमा लोकतन्त्र स्थापना भएको घोषणा भयो । त्यतिबेला आन्दोलनको अग्रभागमा रहेका दलहरू नै अहिले सत्ताको...
नेपाल विशेषविचार/ब्लग

संविधान लेख्दैमा त्यसको लक्ष्य घर-घरसम्म आइपुग्दैनन्

वास्तवमा साहित्य भन्नेबित्तिकै आख्यान र गैरआख्यानको कुरा आउँछ । गैरआख्यानमा संविधान, कानुनका विषय आउँछन् । संविधान पनि साहित्यभित्रै पर्छ ।...
नेपाल विशेषमनोरञ्जन

एलिनाको ‘तिमीविना चल्दैन मेरो संसार’

प्रेम दिवसको पूर्वसन्ध्यामा गीतकार तथा संगीतकार लेखु सहयात्रीले प्रेम तथा समर्पण भावले ओतप्रोत गीत 'तिमीविना चल्दैन मेरो संसार' बजारमा ल्याएका...
नेपाल विशेष

नेपाल लिटरेचर फेस्टिभलको तयारी पूरा

'नेपाल लिटरेचर फेस्टिभल'को ११औँ संस्करणको तयारी पूरा भएको छ। आयोजक बुकवर्म फाउन्डेसनले पोखरामा पत्रकार सम्मेलन गरेर ११औँ संस्करणको तयारी पूरा...
समाचार

जेनेस सलुसनले खोल्यो नाइजेरियामा कार्यालय

बेलायतमा मुख्यालय भएको सूचना प्रविधि (आइटी) सेवाप्रदायक परामर्शदाता कम्पनी 'जेनेस सलुशन'ले नाइजेरियामा आफ्नो कार्यालय खोलेको छ। अफ्रिका महादेशमा सूचना प्रविधिसम्बन्धी...
1 15 16 17 18 19 21
Page 17 of 21

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.