साहित्य

नेपाली न्युज युकेको साहित्य पेजमा यहाँलाई स्वागत छ ।

युके विशेषसाहित्य

बेलायतमा काव्य-सन्ध्या हुँदै :आठ कवि एकै मञ्चमा

कविहरू खुपेन सुनुवार, काङमाङ नरेश राई, जीवन तिवारी, डा. सङ्गीता स्वेच्छा, डा. रूपक श्रेष्ठ, निर्भीकजंग रायमाझी ,शान्ति लिम्बू तथा मुकेश राईले कविता सुनाउने छन् ।
साहित्य

गोपी सापकोटाको ‘लन्डन अनप्लग्ड’माथि हेटौँडामा अन्तर्क्रिया

सापकोटाले लामो समयदेखि लन्डनमा बसोबास गर्दै आएको अनुभवलाई आधार बनाएर लेखिएको यो पुस्तकले पाठकलाई यथार्थ र कल्पनाको संगममा डुबाउने प्रयास गरेको छ।
साहित्य

काठमाडौंमा पोएट्री कन्सर्ट : संगीत र कविताको उत्कृष्ट संयोजन

कार्यक्रमको रोचक पक्षको रूपमा रहेको थियो संगीत । पार्श्वमा संगीत बजिरहँदा कविहरू कविता वाचनमा मुग्ध थिए ।
युके विशेषसाहित्य

स्वर्गको हडताल

उता आन्दोलनकारीको अगुवाई गरिरहेको कुवेरले इन्द्रलाई प्रष्ट चुनौती दिएका थिए। आफ्ना मागहरू पुरा नभएको खण्डमा आन्दोलन जारी राख्ने अनि आवश्यक परेमा धरतीलोकलाई पनि सहयोगको लागि निम्ता गर्ने धम्कि दिएका थिए कुवेरले आन्दोलन सुरु गर्नुअगावै। त्यसै दिन देखि स्वर्गमा 'कुर्सी छोड' को नारा बुलन्द भएको थियो।
युके विशेषसाहित्य

नेपाली खानासँगै सङ्गीता स्वेच्छाको पुस्तक हस्ताक्षर कार्यक्रम सम्पन्न

यस अभियानलाई ‘साहित्यलाई पाककलासँग पस्किने’ अभियानको नाम दिँदै गत आइतबार 'गोर्खा वुडकक इन' फेल्ब्रिजमा लेखक भेटघाट तथा हस्ताक्षर कार्यक्रम भएको हो ।
साहित्य

तीर्थराज अधिकारीलाई युरोपमा सम्मान

मुक्तकमणि तीर्थराज अधिकारी युरोप भ्रमणमा थिए । सोही अवसरमा एक कार्यक्रमबीच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेल्जियम च्याप्टरले उनलाई सम्मान गरेको छ ।
1 2 3 4 5 6
Page 3 of 6