भोजपुर चखियामा पहिचान पुरस्कार २०८० हस्तान्तरण
गुरागाईंको पुस्तक ‘जक्सन पिपलबोट नयाँ सडकको कथा’ र प्रगति राईद्वारा लिखित उपन्यास ‘थाङ्ग्रा’ को चार लाख दुई हजार दुई सय रुपैयाँसहित सम्मान गरिएको हो ।
नेपाली न्युज युकेको साहित्य पेजमा यहाँलाई स्वागत छ ।